सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला ९३ हजार २ सय रुपैँयामा कारोबार भएको छ । यसअघि साेमबार पनि सुनकाे मूल्य ९३ हजार २ सय रुपैँयामै कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य १० रुपैँयाले घटेको छ ।  चाँदी तोलामा १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply