ज्याला मजदुरी गर्नेकाे चुल्हो बल्न छाड्याे (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

ज्याला मजदुरी गर्नेकाे चुल्हो बल्न छाड्याे (भिडियाेसहित)

कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा गरेपछि ज्यालामजदुरी गरेर जीवन गुजारा गर्दै आएका मजदुरहरु मर्कामा परेका छन् । वैशाख १९ देखी महाकाली नगरपालीकामा निषेधाज्ञा जारी गरे यता दैनिक ज्यालादारीमा मजदुरी गर्ने वर्गका रोजगारी खोसिएको छ। दिउँसो काम गरेर साँझ छाक टार्ने मजदुर र उनीहरुमा आश्रित परिवार कहिले भोकै त कहिले मागेर खान बाध्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);