गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मनाङे सम्पर्कविहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मनाङे सम्पर्कविहिन

मदन गिरि,

पाेखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कविहिन भएका छन् ।

बुधबार रातीदेखि नै उनी सम्पर्कविहिन भएका हुन् । अहिले उनको मोबाइल स्वीच अफ छ भने उनको स्वकीय सचिवको फोन पनि अफ छ । बुद्धचोकस्थित घरमा पनि मनाङे नभएको परिवारले बताएको छ।

विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलेले प्रदेश संसद बिघटन गर्ने योजनामा रहेको हुंदा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छोड्ने निर्णय गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अघिल्लो राति मनाङगे को यस्तो निर्णय ले गण्डकी प्रदेश को राजनीति तरंगित भएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);