सुनसरी। सुनसरीकोे बराहक्षेत्र नगरपालिका वडा न १ मा रहेको प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबा मठ संरक्षण, सम्बद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ । ऐतिहासिक र पुरातात्विक मठमन्दिर, पाटीपौवाको संरक्षण र प्रचारप्रसारमा गुठीसंस्थानले बिभिन्न कार्यक्रमहरु गरेपनि यस मन्दिरमा चासो नदिदा जीर्ण बन्दै गइरहेको हो ।
जीर्ण बन्दै औलिया बाबा मन्दिर (भिडियाेसहित)
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
२३ घन्टा अघि
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे
२ दिन अघि