काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेसँगै यतिबेला पार्टीपंक्तिमा उत्साह देखिएको छ । मंगलबार पार्टीको स्थायी कमिटीको बैठकले आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको खबर बाहिरिएसँगै एमालेको दुबै पक्षले यसलाई सकारात्मक रुपमा लिएका छन् ।
पार्टी एकतामा जाेड (भिडियाेसहित)
ताजा समाचार
दार्चुलाको खलंगामा हसिया प्रहार गरि एक जना घाइते ।
१० मिनेट अघि
वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा
२२ घन्टा अघि