पार्टी एकतामा जाेड (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टी एकतामा जाेड (भिडियाेसहित)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेसँगै यतिबेला पार्टीपंक्तिमा उत्साह देखिएको छ । मंगलबार पार्टीको स्थायी कमिटीको बैठकले आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको खबर बाहिरिएसँगै एमालेको दुबै पक्षले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);