त्रिविका उपप्राध्यापकको निधनमा भर्चुअल विधिबाट श्रद्धाञ्जली सभा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

त्रिविका उपप्राध्यापकको निधनमा भर्चुअल विधिबाट श्रद्धाञ्जली सभा

कीर्तिपुर । त्रिविको अंग्रेजी केन्द्रीय विभागले उपप्राध्यापक शंकर सुवेदीको निधनको१३ औं दिनमा भर्चुअल माध्यमबाट श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

अंग्रेजी विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उप प्राध्यापक बद्रि आचार्य र उप प्राध्यापक डा. राज किशोर सिंहले स्वर्गीय सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व बारे आफ्नो मन्तव्य राखे ।

श्रद्धाञ्जली सभामा प्रा. डा. कृष्णचन्द्र शर्मा, प्रा. डा. विरेन्द्र पाण्डे, प्रा. डा. अनिरूद्र थापा, प्रा. डा. ध्रुव कार्की, सह प्रा.डा. शरदचन्द्र ठाकुर, उप प्रा.डा. अञ्जु गुप्ताले स्वर्गीय सुवेदीका विभिन्न पक्ष बारे आफ्ना अनुभव र अनुभुतिहरू व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);