भारतमा कोभिड बिरामीहरूलाई नक्कली औषधि बेचेको आरोपमा ३५० जना भन्दा बढीलाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतमा कोभिड बिरामीहरूलाई नक्कली औषधि बेचेको आरोपमा ३५० जना भन्दा बढीलाई पक्राउ

एजेन्सी । भारतमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि वेच्ने सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ ।

भारतकाे राजधानी दिल्लीमा प्रहरीले ३५० जना भन्दा बढीलाई कोरोनाको नक्कली औषधि बेचेको आरोपमा पक्राउ गरेको छ ।

कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा  परेसँगै गिरोहको बारे खुलासा भएको हो ।

भारतीय प्रहरीका अनुसार धेरै कोभिडका बिरामीहरूलाई सोशल मिडियामा मार्फत नक्कली औषधि र अक्सिजनको प्रस्ताव राखेर शिकार बनाएकाे  बीबीसीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);