नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ, १४९ थान बरामद | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ, १४९ थान बरामद

nakkali syanitayger

भक्तपुर , २६ चैत । भक्तपुर नगरपालिका–१० कमलविनायकबाट नक्कली स्यानिटाइजर बिक्री गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरिएको छ । स्थानीय कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाका आधारमा पुगेको प्रहरीले फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);