रकम संकलन अभियान चलाएर अक्सिजन आपूर्ति गर्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रकम संकलन अभियान चलाएर अक्सिजन आपूर्ति गर्दै (भिडियाेसहित)

दाङ । कोरोना संक्रमितकालागी अक्सिजनको अभाव हुने अवस्था बनेसँगै दाङका स्थानीयले रकम संकलन गर्दै अक्सिजन आपूर्ति गर्न थालेका छन् । अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने बताउन थालेकाले यस्तो अभियान संचालन गरेको स्थानीयको भनाई छ ।

स्थानीय निकायले संचालन गरिरहेका आइसोलेशन सेन्टरमा अक्सिजन अभाब भएकाले स्थानीयको यो अभियानले सहज हुने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);