काठमडौँ। नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।
अध्यादेशबाट ल्याइएको बजेट विनियोगन गर्दे अर्थ मन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टयाएको जानकारी दिएका हुन् ।