निशेधाज्ञामा सरकारी तवरबाट खाद्यन्न ढुवानी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निशेधाज्ञामा सरकारी तवरबाट खाद्यन्न ढुवानी (भिडियाेसहित)

काठमाडौं । उपत्यकामा जारी निशेधाज्ञा कडा बनाइएको छ । पछिल्लो समय अपेक्षा अनुरुप कोरोना संक्रमण दर घट्न नसकेकाले निशेधाज्ञामा थप कडाई गरिएको हो । निषेधाज्ञा कडा बनाउन खाद्य सामग्री बेच्ने पसलहरु बन्द गरिएपनि नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड र साल्ट टेडिङ कर्पोरेशन लिमिटेडले भने खाद्य सामग्रीको ढुवानीलाई प्राथमिकता दिएको छ । मोबाइल गाडी मार्फत स्थानिय सरकारको समन्वयमा स्थानिय स्तरमै खाद्यन्न गरिद गर्न थालिएको नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडकी सुचना अधिकारी सर्मिला न्यौपानेले बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);