साझा पार्टीका पूर्व नेता उज्वल थापाको परिवारद्धारा दुर्गा प्रसाईंले गरेको सहयोग लिन अस्विकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

साझा पार्टीका पूर्व नेता उज्वल थापाको परिवारद्धारा दुर्गा प्रसाईंले गरेको सहयोग लिन अस्विकार

काठमाडौं। साझा पार्टीका पूर्व नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग लिन अस्विकार गरेको छ । शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने भन्दै अस्विकार गरेका हुन् ।

उपचारर्थ थापाका परिवारले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएका हुन् । थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);