भारतमा संक्रमण दर घट्दै, दैनिक संक्रमित संख्या १ लाख ७३ हजारमा झ-यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

भारतमा संक्रमण दर घट्दै, दैनिक संक्रमित संख्या १ लाख ७३ हजारमा झ-यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ९ सय २१ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६ सय १७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २२ हजार ५ सय १२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ८४ हजार ६ सय १ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ४८ लाख ९३ हजार ४ सय १० पुगेको छ ।

हाल भारतमा २२ लाख २८ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २० करोड ८९ लाख २ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);