काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथामका लागी सरकारले ह्याण्ड स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्न भनेको छ । तर यी वस्तुको प्रयोग निश्चित विधि र मापदण्ड हुन्छ, सो अनुसार यी स्वास्थ्य सामग्रीको प्रयोग भएको पाइँदैन । मापदण्ड विपरितका स्यानिटाइजर प्रयोग गर्नाले छाला सम्बन्धि समस्या आउने, स्मरण शक्तिमा कमी हुने जस्ता समस्या आउने विज्ञहरुले बताएका छन् ।
मापदण्ड विपरितका स्यानिटाइजर प्रयोगले स्वास्थ्यमा समस्या (भिडियाेसहित)
ताजा समाचार
२०७९ मा भएको निर्वाचन खर्च ७ अर्ब रुपैयाँ
१२ मिनेट अघि
आइतबारको पर्खाइमा रास्वपा
५६ मिनेट अघि