धनुषा । धनुषामा बन्दाबन्दी लम्बिदै गएपछि शहरदेखि ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरीव, विपन्न तथा असहायहरु प्रभावित हुन थालेका छन् । बिहान काम गरेर बेलुकाको छाक टार्ने उनिहरुलाई दैनिकि चलाउन समेत हम्मेहम्मे पर्न थालेको छ ।
बन्दाबन्दी लम्बिदै गएपछि बिहान बेलुकाको छाक टार्ने समस्या (भिडिियाेसहित)
ताजा समाचार
राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन
३ घन्टा अघि




