बन्दाबन्दी लम्बिदै गएपछि बिहान बेलुकाको छाक टार्ने समस्या (भिडिियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बन्दाबन्दी लम्बिदै गएपछि बिहान बेलुकाको छाक टार्ने समस्या (भिडिियाेसहित)

धनुषा । धनुषामा बन्दाबन्दी लम्बिदै गएपछि शहरदेखि ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरीव, विपन्न तथा असहायहरु प्रभावित हुन थालेका छन् । बिहान काम गरेर बेलुकाको छाक टार्ने उनिहरुलाई दैनिकि चलाउन समेत हम्मेहम्मे पर्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);