सुदूरपश्चिम । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माण कार्य तीब्र्र गतिमा अगाडी बढेको छ । दुई प्याकेजमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको सडकमा हाल कालोपत्रेको काम भईरहेको हो ।
कालोपत्र हुँदै खप्तड जोड्ने सडक (भिडियाेसहित)
ताजा समाचार
आजदेखि सुकिला नोट पाइने
२० घन्टा अघि