कालीगण्डकी नदीमा निर्माणधीन पक्की पुलको निर्माण कार्य ६० प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कालीगण्डकी नदीमा निर्माणधीन पक्की पुलको निर्माण कार्य ६० प्रतिशत

kaligandaki pul

काठमाडौं, १ जेठ । पाल्पा र स्याङ्जालाई जोड्ने कालीगण्डकी नदीमा निर्माणधीन पक्की पुलको निर्माण कार्य ६० प्रतिशत सकिएको छ ।

१९ करोडको लागतमा निर्माणधीन पुल आगामी माघभित्र सम्पन्न गर्ने गरि काम भइरहेको निर्माण कम्पनीको भनाई छ । सरकारले प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवार क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सो पुल निर्माण गरेको हो ।

पुल निर्माण आयोजना पश्चिम सेक्टर ४, पाल्पा पुल निर्माणपछि बुटवल, तानसेन रानीघाट हुँदै गुल्मी, स्याङ्जा जोड्ने सवैभन्दा छोटो सडक बन्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);