सुनको मूल्य २ सय रुपैयाँले गिरावट | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

सुनको मूल्य २ सय रुपैयाँले गिरावट

gold shop

काठमाडौं ।  मंगलवार सुनको मूल्यमा २ सय रुपैयाँले गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य २ सय रुपैयाँले घटेर ९३ हजार ५ सयमा कारोबार भएको छ । यसअघि साेमबार सुन प्रतितोला  ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेकाे छ । महासंघका अनुसार आज पनि चाँदीको मूल्यमा एक हजार ३ सय ५० निर्धारण गरिएको छ ।

यसअघि साेमबार पनि चाँदी प्रतितोला एक हजार ३ सय ५० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);