काठमाडौं। वीर अस्पताल (कोभिड–१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त गरिएको छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको बताएका छन् । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए ।गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता डा. समीर अधिकारीले सम्हालने भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम हटाईयो
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१५ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
१७ घन्टा अघि




