पहिलो पटक कोरोना संक्रमणका कारण ओखलढुंगामा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पहिलो पटक कोरोना संक्रमणका कारण ओखलढुंगामा एक महिलाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।

जेठ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए ।

ओखलढुंगाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन । यो नै कोरोनका कारन पहिलो घटना भएको जिल्ला प्रशासन कार्यले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);