उदयपुरमा दुर्लभ सालक बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उदयपुरमा दुर्लभ सालक बरामद

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्तिथ गैरुनमा स्थानिएको सहयोगमा दुर्लभ जंगली सालक फेलापरेको छ।

मिति २०७८ जेठ ७ गते विहानको समयमा उदयपुरको त्रियुगा नगरपालिका ९ स्तिथ गैरुनमा स्थानिए हरुले सालक देखेपछि प्रहरी लाई खबर गरेका थिए खबर पश्चात जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोलीले उक्त दुर्लभ जंगली सालक स्थानिएको सहयोगमा नियन्त्रणमा लिएका थिए ।

उक्त सालक लाई सुर िषतसाथ नियन्त्रणमा लिई सव डिविजन वन कार्यालय उदयपुर गाईघाट बुझाएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);