प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीले बाेलाए आकस्मिक पत्रकार सम्मेलन

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनको लागि बिहीबार राति आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए अनुसार पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);