निजी क्षेत्रद्वारा ९० बेडको आइसोलेसन तयारी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

निजी क्षेत्रद्वारा ९० बेडको आइसोलेसन तयारी (भिडियाेसहित)

प्रदेश १ मा निजी क्षेत्र आइसोलेसन निमार्णमा अग्रसर भएका छन । सरकारको मुख ताकेर बस्दा सर्वसाधारणले उपचार नपाएर समस्या परेको भन्दै विभिन्न संघसंस्थाहरु नै आइसोलेसन निर्माणमा अग्रसर देखिएका हुन् । उनिहरुले ९० बेडको आइसोलेसन तयार समेत गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);