दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढ्यो, भारतमा उच्च सतर्कता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढ्यो, भारतमा उच्च सतर्कता

एजेन्सी । दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ । भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा समेत रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);