निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालय अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालय अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै १०० बेडभन्दा माथिका निजी अस्पताललाई बिहीबारकै मितिबाट १५ दिनभित्र प्लान्ट जडान गरि मन्त्रालयमा जानकारी गराउन सूचित गरेको हो ।

प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री आयतमा भन्सार छुट हुने पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);