एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारणः चिकित्सा शिक्षा आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारणः चिकित्सा शिक्षा आयोग

काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।शैक्षिक सत्र २०७७÷७८ का लागि नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ ।

जसअनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम कायम गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);