आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

काठमाडौं । अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । नेपालमा कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दे अमेरिकाले नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै अमेरिकाले नेपालमा कोभिड संक्रमण उच्च रहेको जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न पनि एड्भाइजरीमा उल्लेख गरिको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);