आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन अमेरिकाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबाट जुध्नका लागि मद्दत गर्ने सम्बोधनको क्रममा आफ्ना नागरिकका लागि पनि फर्कन आग्रह गरका हुन् ।

भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्कन राष्ट्रपति बाइडेन आग्रह गरेको अन्तर्राष्ट्रिय संचरमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले जतिसक्दो छिटो स्वदेश फर्कन आग्रह गरिएको बताइएको छ ।

अमेरिका फर्कने नागरिकका लागि भारतले ४ ट्राभल नोटिकस पनि जारी गरेको समयमा यस्तो सूचना आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);