बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं ।  बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेकपा एमालेका नेता समेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । चौलागाँई गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका चौलागाईँ अनेरास्ववियुको वाग्मती संयोजक सहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव एमाले वाग्मती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);