दाङ, ३० असोज । दाङमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाँउपालिका ५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरमा बल्व जोड्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरीले जानकारी दिएको छ ।