विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् ।

सोमबार प्रतिनिधि सभामा भएको विश्वासको मतको मतदानमा प्रधानमन्त्रीको पक्षमा जम्मा ९३ सांसद र विपक्षमा १ सय २४ सांसदले मत दान गरेका छन् ।

विशेष अधिवेशन यही बैशाख ३० गते बस्ने गरी स्थगित गरिएको छ ।

Leave a Reply