झापा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा यतिबेला पुर्व पश्चिम हुलाकी राजमार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । राष्ट्रिय गौरबको आयोजना भएपनि झापाको गौरीगञ्जमा भने जनप्रतिनिधिको मिलेमतोमा राजमार्गको नक्शा विपरीत ड्रेन निर्माण गरी बाटो नागबेली बनाइएको छ ।




