हुलाकी राजमार्ग निर्माणको काम नक्शा विपरीत (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हुलाकी राजमार्ग निर्माणको काम नक्शा विपरीत (भिडियाेसहित)

झापा ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा यतिबेला पुर्व पश्चिम हुलाकी राजमार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । राष्ट्रिय गौरबको आयोजना भएपनि झापाको गौरीगञ्जमा भने जनप्रतिनिधिको मिलेमतोमा राजमार्गको नक्शा विपरीत ड्रेन निर्माण गरी बाटो नागबेली बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);