पाल्पा । सिजनमा उत्पादीत कृषि उपजलाई भण्डारण गरि बेमौसममा उचित मुल्यमा विक्रि गर्ने गरि पाल्पाको रामपुरमा स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा शित भण्डार निर्माण भएको छ । शित भण्डार निर्माण भएपछि रुपन्देही, स्याङ्गजासम्म कृषि उपज भण्डारण गर्न जानुपर्ने समस्याबाट किसान मुक्त भएका छन् ।
पाल्पाको रामपुरमा शित भण्डार निर्माण (भिडियोसहित)
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
३ घन्टा अघि




