रुपन्देही कांग्रेसेले आइसोलेसनका लागि पार्टी कार्यालय प्रयोग गर्न दिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

रुपन्देही कांग्रेसेले आइसोलेसनका लागि पार्टी कार्यालय प्रयोग गर्न दिने

nepali congress

काठमाडौं। नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा रहेको कांग्रेस पार्टी कार्यालयलाई आइसोलेसन निर्माणको लागि दिने भएको छ। अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको बेला कांग्रेसले यस्तो निर्णय गरेको हो।

कांग्रेस रुपन्देहीले भैरहवास्थित भीम अस्पतालको पछाडि दुई वटा हल, ११ वटा कोठासहितको दुईतले कम्पाउन्डसहितको भवन उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

Leave a Reply