बरिष्ठ गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । बिहीबार निधन भएका गायक प्रधानको कोभिड १९का कारण आर्यघाटमा न्युन व्यक्तिको उपस्थितिमा अन्तेष्टी गरिएको हो ।
गायक प्रधानको पार्थिव शरिरमाथी सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान अर्पण गरका थिए अन्तेष्टिमा संगीतकर्मीको तर्फबाट संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, लक्ष्मण शेष, पारस मुकारूङको उपस्थिति रहेको थियो ।
बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी
ताजा समाचार
इरानमा सेना नपठाउने राष्ट्रपति ट्रम्पकाे टिप्पणी
१ घन्टा अघि
घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु
१ घन्टा अघि




