२ हजार अक्सिजनको सिलिण्डर ल्याउन जहाज बेइजिङ पठाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२ हजार अक्सिजनको सिलिण्डर ल्याउन जहाज बेइजिङ पठाउने तयारी

काठमाडौं। चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो चरणमा २ हजार सिलिण्डर नेपाल ल्याइने भएको छ । यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल शुरु गरेको हो ।

जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरे अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति भइनसकेको र छलफल जारी रहेको एयरलाइन्स जनाएको छ । स्रोतकाअनुसार अर्थ र निगमबीच सहमति भए २८ वैशाख मा जहाज बेइजिङ जाने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);