प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो ३ः ३० बजे सम्बोन गर्न लागेका हुन्। समसामयिक राजनीतिक विषय र कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);