नेपाल शिक्षक महासंघद्रारा चरणबद्ध आन्दोलनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

नेपाल शिक्षक महासंघद्रारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार महासंघले एक विज्ञप्ति जारी गर्दे वैशाख २० गतेदेखि ३१ गते सम्मका लागि चरणबद्ध रुपमा आन्दलन गर्ने जनाएको हो ।

जारी विज्ञप्तिमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालदेखि, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै स्थानीय सरकार समक्ष विरोधपत्र बुझाउने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

आन्दोलको पहिलो दिन वैशाख २० गते महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विगतका माग, सम्झौता सहितको विरोध पत्र बुझाउने कार्यक्रम रहेको जनाएको हो ।

तल विज्ञप्तिमा हेर्नुहोला

Leave a Reply