विश्वकै हवाई सेवा कम्पनीहरु धरासायी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वकै हवाई सेवा कम्पनीहरु धरासायी (भिडियाेसहित)

काठमाडौँ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपवाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । आवत जावत नहुंदा विश्वका थुप्रै हवाई सेवा कम्पनीहरु धरासायी भएका छन् । । विमान सेवाका साथै विमान उत्पादन कम्पनीहरु समेत कोरोनाको मारमा परेका छन् ।

कोरोनाको कहरका साथै आन्तरिक कारणले समेत विश्वको प्रमुख विमान निर्माता कम्पनी वोईङले पनि झण्डै डेढ वर्ष देखि घाटा बेहोर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);