आन्तरिक वायुसेवा कम्पनीलाई अस्तित्व जोगाउनै धौ धौ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आन्तरिक वायुसेवा कम्पनीलाई अस्तित्व जोगाउनै धौ धौ (भिडियोसहित)

काठमाडौं, २५ मंसिर । कोभिड महामारी कै कारण नेपालका आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीहरु यतिबेला निश्चित संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेका छन् । चैत ११ गते सरकारले लकडाउन गरे लगत्तैबाट उडान स्थगित गरेका वायु सेवा कम्पनीहरुले असोज ५ गतेबाट उडान शुरु गरेका भएपनि सबै जहाज पुर्ण क्षमता अनुसार उडान भर्न सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);