कर्जाको माग बढेसँगै ब्याजदर पनि बढ्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्जाको माग बढेसँगै ब्याजदर पनि बढ्दै (भिडियाेसहित)

काठमाडाैं, १८ चैत । कोरोना भाईरस नेपालको अर्थतन्त्र निकै प्रभावित बन्न पुग्यो । लकडाउनको समय र त्यसपछि पनि अर्थतन्त्र स्थिरनै रह्यो ।

आर्थिक गतिविधि र लगानी सिमित भएपछि त्यस्को प्रभाव बैकवाट प्रवाह हुने कर्जामा पनि पर्न गयो ।

केही महिना सम्म बैकहरुमा अधिक तरलताको अवस्था रहयो । तर अव अर्थतन्त्रले गति लिन थाले पछि भने कर्जाको माग बढेको छ । अब ब्याजदर पनि बढ्ने होकी भन्ने अनुमान पनि वित्तीय विश्लेषणले गर्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);