Our Network

वैशाख २९ २०७८, बुधवार

नेपाल आउने विदेशी नागरिकको आवागमनमा रोक (भिडियाेसहित)

काठमाडाैं । दोस्रो लहरको कोरोना सक्रमित संख्याको आधारमा भारतमा दिनहुँ रुपमा नयाँ रेकर्ड बनाइरहेको छ । यसबाट खुलासिमा रहेको नेपालमा पनि संक्रमणको गति तिब्र भइरहेको छ ।

भारतमा कोरोनाको जोखिम बढेसंगै खाडी मुलुकहरुले भारतबाट हवाई उडान रोकेका छन् । यस्तो अवस्थामा भारतीय नागरिक नेपालको बाटो हुँदै विदेश जाने क्रम बढेपछि सरकारले त्यसमा रोक लगाएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ ।

Leave a Reply