एमालेको आरोप, 'दलको पक्षपोषणमा संसद स्थगन भयो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमालेको आरोप, ‘दलको पक्षपोषणमा संसद स्थगन भयो’

पोखरा । गण्डकी प्रदेशसभा एमालेका सांसदहरुले सभामुखले आफूखुसी सदन स्थगित गरेको भन्दै विरोध जनाएका छन् ।

सभामुखले कुनै दलको पक्षपोषण गरेर आफूखुसी संसद स्थगन गरेको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।

एमालेका प्रदेशसभा सदस्य कृष्ण थापाले संसदको मार्याद विपरीत सभामुखले काम गरेको भन्दै यसको जिम्मेवार स्वयम सभामुख हुनुपर्ने तर्क गरेका छन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमाले सांसदहरुले लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);