भक्तपुरमा कोरोना खोप लगाउने सर्वसाधारणको भिड (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भक्तपुरमा कोरोना खोप लगाउने सर्वसाधारणको भिड (फोटो फिचर)

भक्तपुर । कोरोना खोप केन्द्र तोकिएका भक्तपुरको जनस्वास्थ्य कार्यालय च्यामासिंहमा कोरोना भाइरसविरुद्ध खोप लगाउन चाहने सर्वसाधारणको भिड लागेको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएकै बेला लगाउन लागिएको खोपका लागि सर्वसाधारण लामो लाइन बस्न बाध्य छन् । बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको भएपनि सर्वसाधारणहरु घण्टौंदेखि लाइनमा बसेका छन ।

बिहान पाँच बजे देखि लाइन बसेर साँझ सम्ममा बल्ल खोप लगाउने पालो आउने उनीहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);