उर्जामन्त्री रायमाझी कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

उर्जामन्त्री रायमाझी कोरोना संक्रमित

टोपबहादुर रायमाझी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी कोरोना संक्रमित भएका छन् ।

उर्जामन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुुष्टि भएको सचिवालयले जनाएको छ ।

रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भई रहेको छ ।

उनी केही दिन अघि मात्रै आफ्नो गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);