पुर्वराजा ज्ञानेन्द्र दम्पती थापाथली नर्भिक अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुर्वराजा ज्ञानेन्द्र दम्पती थापाथली नर्भिक अस्पताल भर्ना

gyanendra-purbaraja

काठमाडौँ। पुर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराजाका सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई शनिबार नर्भिकमा अस्पतालमा भर्ना गरिएको बताए ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि स्वास्थ्यमा समस्या देखिएकाले कोरोना परीक्षण गर्दा वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);