बाग्मती प्रदेशको चालु अधिवेशनको अन्त्य (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

बाग्मती प्रदेशको चालु अधिवेशनको अन्त्य (भिडियाेसहित)

काठमाडाैं । बाग्मती प्रदेशको चालु अधिवेशनको अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले चालु अधिवेशनको अन्त्य गर्नुभएको हो ।

प्रदेश सरकारले आफ्नो आयु बढाउने प्रयासमा अधिवेशन अन्त्य गरिएको विश्लेषण गरिए पनि विजनेश नभएकोले बाग्मती प्रदेश अधिवेशन अन्त्य गरिएको बताइएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);